Rule 68
अवकाशपत्र दिने अधिकार
: सशस्त्र प्रहरीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ ।